असोज ३, रौतहट | एसएलसी पास गरी उच्च शिक्षाको लागि काठमाडौं गएका छात्र प्रदीप माझी मुसहर अंग्रेजी नजानेकै कारण बीचैमा पढाई छाडेर घर फर्केका छन् ।

रौतहट लक्ष्मी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, रौतहट | एसएलसी पास गरी उच्च शिक्षाको लागि काठमाडौं गएका छात्र प्रदीप माझी मुसहर अंग्रेजी नजानेकै कारण बीचैमा पढाई छाडेर घर फर्केका छन् ।

रौतहट लक्ष्मी"/>

२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अंग्रेजी नजानेपछी काठमाडौंबाट घर फिर्ता

२०७३, ३ आश्विन सोमबार ०१:२०

असोज ३, रौतहट | एसएलसी पास गरी उच्च शिक्षाको लागि काठमाडौं गएका छात्र प्रदीप माझी मुसहर अंग्रेजी नजानेकै कारण बीचैमा पढाई छाडेर घर फर्केका छन् ।

रौतहट लक्ष्मीपुर दोस्तिया–५ का १७ वर्षीय मुसहरलाई काठमाडौंको फ्लोरिडा कलेजले निःशुल्क पढ्ने व्यवस्था गरेको थियो । एक महिना नबित्दै उनी पढाइ छाडेर घर फर्किएका छन् ।

सीप्लस ग्रेडमा एसएलसी उत्तिर्ण प्रदीपको व्यवस्थापन पढ्ने इच्छा थियो । उनको इच्छाअनुसार राष्ट्रिय मुसहर उत्थान समाज रौतहटको पहलमा फ्लोरिडा कलेज भर्ना भएका थिए । काठमाडौंमा बस्न र खानका लागि समाजले नै व्यवस्था गरेका थियो ।

कलेजले रौतहट र जनकपुरका एक/एक जनालाई निशुल्क पढ्ने व्यवस्था मिलाएको थियो । जनकपुरदेखि एक जना पनि मुसहर विद्यार्थी गएनन् । रौतहटबाट गएका पनि फर्किए । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु