२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तव न वाजुराः क्या सुन्दर पहाड…. (७ तश्विर हेर्नुहोस्)

२०७५, ७ भाद्र बिहीबार १५:४२

प्रेम सुनार | भदौ ७, बुटवल । नेपालका चाहे ति पाहड हुन, चाहे तराई र हिमाल हेरौ सवै लोभलाग्दो दृश्यले मनमहोक छन । केहि स्थानहरुमा त राज्यले पर्यटकिय विकास गरेर संसार भरका मान्छे ओईरिन थालेका छन तर त्यस्ता धेरै मनोरम स्थलहरु अझै पनि ओझेलमा छन । तिनै मध्येको एक हिमाली जिल्ला वाजुरा । 


वाजुराका सुन्दर पहाडहरुको शव्दमा ब्याख्या गर्न साहित्यकारले नै बढि सक्लान ।  अझ समुन्द्री सतह देखि त्यहाँको  बडिमालिका माताको मन्दिर रहेको  चार हजार २ सय  १६  मिटर ईचाईमा  पुग्दा त त्यहाँको वर्णन गर्दै केहि लेखौं जस्तो भान हुन्छ । विशेषगरी बाजुरा ,बझांग, अछाम, डोटी, डँडेलधुरा, बैतडी, कालिकोट,हुम्लाको सदियौ देखि आश्थाको केन्द्र मानिने बडिमालिका माताको मन्दिरमा छिमेकी जिल्ला भारत, त्यहाको वारेमा बुझेका केहि विदेशी र स्वदेशका विभिन्न स्थानबाट पनि   तीर्थालु पुग्ने गर्दछन् । 


हरेक वर्षको जनैपुर्णीमा देखि  लाग्ने  त्यस मन्दिरको मोला भर्न ताती लाग्दै मानिसहरु उकालो लागेको दृश्य थप रमाणिय लाग्छ । बढो रमाईलो गदै साता दिनका दिन मानिसहरु झरी वादल, घाम पानी र चिसो मौसम नभनी त्यहाँ पुग्छन ।  सात दिन सम्म हिड्दा  थकाई लागे पनि माथी  टापुमा पुग्दा थकार्ई नै मर्छ ।  यति वेला बडिमालिका जानेहरूको लस्करले यतिखेर मालिका पुग्ने पहाडका बाटोहरू रंगीबिरंगी देखिएका छन् । 


स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गिनी सत्यदेवी होमिएर देहत्याग गरिसकेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर हिँड्दा मल्लागिरी पर्वतमा सत्यदेवीको एक अंग पतन भएर मालिकादेवी उत्पत्ति भएको र पछि त्यही बडिमालिकाका रूपमा स्थापित भएको मान्यता छ । अन्य समयमा प्रायः सुनसान हुने त्यस मनोरम स्थानमा हिड्दै  हेर्दै टोपी खस्ने ठाडो भीर छिचोल्नु पर्छ  । पुराउन सकिने पाहड सम्म मोटरबाटो पुराउन र ब्यापक प्रचार गर्न सके वाह्रै महिना संसार भरीका मानिसहरुको बार्है महिना भिड लाग्ने दुर्गमवासी वाजुरेलीहरु सुगम र समृद्धि तर्फ लम्कीने थिए कि ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने