जिल्लाको कालिका गाविस वडा न १ बकोटियाको थारु समुदायको बस्तीमा रहेको पुरातात्विक महत्व बोकेको ३ सय वर्ष पुरानो मन्दिर । यसको इतिहासका बारेमा अहिलेसम्म अनुसन्धान हुन सक"/>
जिल्लाको कालिका गाविस वडा न १ बकोटियाको थारु समुदायको बस्तीमा रहेको पुरातात्विक महत्व बोकेको ३ सय वर्ष पुरानो मन्दिर । यसको इतिहासका बारेमा अहिलेसम्म अनुसन्धान हुन सकेको छैन । जीर्ण अवस्थामा रहेको यो मन्दिरको जिर्णोद्वार गर्नुपर्ने आवश्यकता छ ।
तस्वीर : भदौ २३, बर्दिया ।