असोज ६, काठमाडौं । सिचाईंमन्त्री दीपक गिरीलाई हृदयाघात भएको छ । नर्भिक अस्पतालमा क्रोनरी एन्जियोप्लास्टी गरेपछि उनी अहिले आराम गरिरहेका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ६, काठमाडौं । सिचाईंमन्त्री दीपक गिरीलाई हृदयाघात भएको छ । नर्भिक अस्पतालमा क्रोनरी एन्जियोप्लास्टी गरेपछि उनी अहिले आराम गरिरहेका छन् ।

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिचाईंमन्त्री गिरीलाई हृदयाघात, नर्भिक अस्पतालमा भर्ना

२०७३, ६ आश्विन बिहीबार १२:२२


असोज ६, काठमाडौं । सिचाईंमन्त्री दीपक गिरीलाई हृदयाघात भएको छ । नर्भिक अस्पतालमा क्रोनरी एन्जियोप्लास्टी गरेपछि उनी अहिले आराम गरिरहेका छन् ।

बुधबार राति मन्त्री गिरीलाई हृदयघात भएको थियो । उनलाई पछि नर्भिक अस्पतालमा विहीबार दुई बजे अस्पताल पुर्‍याइएको थियो । 

कांग्रेस नेतासमेत रहेका मन्त्री गिरी नर्भिक अस्पतालको सिसियू कक्षको बेड नम्बर २०४ मा छन् । उनलाई अझै दुई-तीन दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु