Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आज मन्त्री परिषद विस्तार हुँदै, कुन पार्टीले कति मन्त्रालय पाए ?

२०७९, १६ चैत्र बिहीबार ०३:१३

चैत १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । चितवनबाट दिउसो १ बजे फर्किएपछि प्रधानमन्त्री प्रचण्ड सहित सरकारमा सहभागी हुने दलहरुबीच बैठक बस्दैछ । 


कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने विषय टुंगो लगाईसकेको नेताहरुको दावी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न यस सम्बन्धमा वैठक समेत बसेको थियो । बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटाएको बताइएको छ  । 

कसले कुन मन्त्रालय लिने भन्ने कुरा टुंगो लगाई आजै आज मन्त्री परिषद विस्तार गरेर आज बेलुकानै शपथ ग्रहण गराइने तयारी छ । सरकारमा सहभागी हुन केन्द्रित बुधबारको गठबन्धन बैठकले कांग्रेसलाई ८ मन्त्रालय, माओवादीलाई ५ मन्त्रालय, एकीकृत समाजवादीलाई २ मन्त्रालय र जसपालाई पनि २ मन्त्रालय दिने सहमति गरेको छ ।  त्यस्तै लोसपालाई १ मन्त्रालय, नागरिक उन्मुक्तिलाई १ मन्त्रालय र जनमतलाई १ मन्त्रालय दिने सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै