२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

श्रम मन्त्रालयलाई मर्यादित, सम्मानित र प्रतिष्ठित मन्त्रालय बनाउँछु : मन्त्री भण्डारी

२०७९, १८ चैत्र शनिबार ११:१८

चैत १८, काठमाडौँ | नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले श्रम मन्त्रालयलाई मर्यादित, सम्मानित र प्रतिष्ठित मन्त्रालयका रुपमा अगाडि बढाउने बताउनुभएको छ । मन्त्रीमा नियुक्त भएपछि आज ललितपुरको बाँडेगाउँस्थित नेपाली कांग्रेसका संस्थापक नेता स्व कृष्णप्रसाद भट्टराईको शालिकमा माल्र्यापण गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विदेशिएका श्रमिकलाई स्वदेश फर्काउने र उनीहरुको सीपलाई स्वदेशको समृद्धिमा लगाउने विषयलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो । 

वैदेशिक रोजगारीमा गएका श्रमिकका शव ‘कफिन’मा आउने अवस्थाको अन्त्य गरिने बताउनुभयो । जनतालाई समृद्धिको प्रतिफल दिन सम्पूर्ण नेताहरुले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारको ध्यान ‘डेलिभरी’ दिनलाई केन्द्रित हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै