२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पक्राउ कार्यकर्ता रिहा गर्न अध्यक्ष वैद्यको माग

२०७३, ७ आश्विन शुक्रबार ०८:४९

असोज ७, काठमाडौँ । कार्यकर्ता पक्राउविरुद्ध आन्दोलनमा उत्रिएको नेकपा क्रान्तिकारी माओवादीले आज गरेको चक्काजामको क्रममा सो पार्टीका केन्द्रीय सचिवालय सदस्य दिनेश शर्मा र पवन श्रेष्ठलगायत १५ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् ।

माओवादीका अध्यक्ष मोहन वैद्यले आज प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरु शारदा महत, प्रा डा जगदीशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेललगायत १५ जनालाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा थुनामा राखिएको बताएका छन् ।

विज्ञप्तिमा झुट्टा मुद्दाको खारेजी र निर्दोष कार्यकर्ताको रिहाइको निमित्त शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको भन्दै अविलम्ब रिहाइको माग गरिएको छ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक राम नेपाली र केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई चन्दा सङ्कलन गरेको आरोपपत्रमा प्रहरीले बुधबार पक्राउ गरी जिल्ला अदालतमा चन्दा असुली मुद्दा लगाएर म्याद थप गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से