२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीमा ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु

२०७९, २६ चैत्र आईतवार ०५:२९

चैत २६, काठमाडौँ | सप्तरीमा ज्वाइँले कुटपिट गर्दा ससुराको मृत्यु भएको छ।

गत पुस ११ गते रातिको समयमा बोदेबर्साइन नगरपालिका ६ खामगडा बस्ने ५५ वर्षीय छठु महतोलाई उनकै ज्वाइँ सोही नगरपालिकाको वडा नं. ७ बस्ने २३ वर्षीय रामचन्द्र महतोले घरायसी विवादका कारण झै-झगडा हुँदा कुटपिट गरेका थिए।

कुटपिटबाट छठु महतोको नाक, मुख, टाउको र शरीरका विभिन्न भागमा चोट लागेकोमा धरानमा उपचार भएको थियो। स्वास्थ्य अवस्था सुधार भएपछि चैत १८ गते घर फर्केर‍ औषधी सेवन गर्दै आएकोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

यता, छठु महतोको मुत्यु हुनुभन्दा अगाडि नै झै-झगडा तथा कुटपिट भएपछि छठु महतोको श्रीमतीले ज्वाइँविरुद्ध जाहेरी दिएकी थिइन्।

ज्यान मार्ने उद्योगमा अनुसन्धानको अभियोग प्रतिवेदनसाथ सप्तरी जिल्ला अदालतमा पेश गर्दा मुद्दाको सुनुवाइको क्रममा प्रतिवादी महतोसँग जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको थियो।

उक्त धरौटी तिर्न नसकेपछि महतो कारागारमा रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै