२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमती सरकारमा कांग्रेसका बहादुर र तीर्थ मन्त्री बन्दै

२०७९, २६ चैत्र आईतवार १२:०४

चैत २६, हेटौँडा | बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागि हुने भएको छ । कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामा तथा काभ्रेबाट विजयी तीर्थ लामा सहभागी हुने भएका हुन् ।

लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय तथा तीर्थले खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मा पाउने भएका छन् । कांग्रेसबाट अन्य मन्त्रीहरुको सपथ भने केहिदिनपछि हुने भएको छ ।

लामो समयदेखि सरकार विस्तारको प्रयासमा रहेका बागमतीका मुख्यमन्त्री जम्कट्टेलाई सरकारमा सहभागि हुने दलहरुको आन्तरिक समस्याको कारण मन्त्रीमण्डल विस्तारमा समस्या पर्दै आएको थियो ।

मन्त्रीहरुको आजै साँझ साढे ६ बजे सपथग्रहण हुने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बताए । सपथग्रहणको तयारी सुरु भैसकेको बागमती प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै