२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तनहुँ १ मा कांग्रेस उम्मेदवार भट्टराईको प्रतिबद्धता : सबैलाई रोजगारी, सबै घरमा खानेपानी र बिजुली

२०७९, २९ चैत्र बुधबार ०६:३८

चैत २९, तनहुँ | तनहुँ १ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले सबैलाई रोजगारी, सबै घरमा खानेपानी र सबै घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता गरेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेको भट्टराईले निर्वाचन केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ५ वर्षभित्र तनहुँ १ मा सबैलाई रोजगारी सबै घरमा खानेपानी सबै घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।

‘सबै विद्यालयको आधुनिकीकरण सबै पालिकामा ५० शय्याको अस्पताल पुर्याउने गरी कार्यक्रमहरू अघि बढाउनेछु,’ उनको प्रतिबद्धता पत्रमा उल्लेख छ । तनहुँ १ का विभिन्न क्षेत्रका सडक स्तरोन्नति तथा कालोपत्रे ५ वर्षभित्र गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारी मेडिकल कलेजको स्थापना गर्ने गरी प्रक्रिया सुरु गर्नेदेखि तनहुँमा विशिष्टीकृत अस्पताल (प्रसूति, क्यान्सर, मिर्गौला, बाल आदि) स्थापनाको पहल गर्ने प्रतिबद्धता भट्टराईले जनाएका छन् ।

उम्मेदवार भट्टराईले सुशासन आफ्नो उच्च प्राथमिकताको विषय हुने बताए । ‘भ्रष्टाचार न्यूनीकरणका लागि मेरो ऊर्जा प्रयोग हुनेछ । सबै पालिकाले घरघरमा नै सेवा दिने अवस्था सिर्जना गरिनेछ,’ उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै