असोज ८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा शुक्रबार जापान प्रस्थान गरेका छन् । 

जापानस्थित युवा डे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा शुक्रबार जापान प्रस्थान गरेका छन् । 

जापानस्थित युवा डे"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा अध्यक्ष थापा जापान प्रस्थान

२०७३, ८ आश्विन शनिबार ०७:१८


असोज ८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा शुक्रबार जापान प्रस्थान गरेका छन् । 

जापानस्थित युवा डे इन्टरनेसनल एसोसिएसनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष थापा गए राति करिब ११ बजे त्यसतर्फ प्रस्थान गरेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी  दिए । 

नेपाल तथा जापानको दौत्य सम्बन्ध कायम भएको ६० वर्ष पुगेका उपलक्ष्यमा सो कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा अध्यक्ष थापाले दुई देशबीचको सम्बन्धबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

त्यसैगरी पार्टी निकट ओभरसिज नेपाल अर्गनाइजेसनको यही असोज १० गते हुन लागेको छैटौँ महाधिवेशनमा उहाँ प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन । उनि यही असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त