असोज ८, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालको संविधान अपुरो र अधुरो रहेको भन्नु गलत भएको बताएका छन् ।

बारा-काठमाडौ सम्पर्क मंचले आज काठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालको संविधान अपुरो र अधुरो रहेको भन्नु गलत भएको बताएका छन् ।

बारा-काठमाडौ सम्पर्क मंचले आज काठ"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान परिमार्जन र संशोधन गर्न सकिन्छ: नेपाल

८ आश्विन २०७३, शनिबार ०९:४०

असोज ८, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालको संविधान अपुरो र अधुरो रहेको भन्नु गलत भएको बताएका छन् ।

बारा-काठमाडौ सम्पर्क मंचले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपालले विश्वमा काहिँ पनि सर्वस्वीकार्य संविधान नभएको भन्दै नेपालको संविधानमा पनि केहि कमी कमजोरी रहेको हुन सक्ने बताए ।

उनले भने, ‘संविधान परिमार्जन र संशोधन हुन्छ । हाम्रा पनि सबै कुरा संविधानमा आएका छैनन् । यो त सम्झौताको दस्तावेज हो । संविधानले सबैको भावना समेट्न सक्दैन । ’सबैको कुरा समेट्ने भन्दैमा विदेशबाट आएकालाई राष्ट्रपति भने बनाउन नसकिने उनले बताए । मधेसी मोर्चाले राखेका सहि मागको सम्बोधन भने गर्न सकिने उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द