प्रज्वल पौडेल/असोज ८, काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकार, स्रष्टा राष्ट्रका गहना भएकाले उनीहरूको योगदानको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/असोज ८, काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकार, स्रष्टा राष्ट्रका गहना भएकाले उनीहरूको योगदानको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन् । "/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्रष्टाको सम्मान गर्न सरकारलाई उपराष्ट्रपति पुनको आग्रह

२०७३, ८ आश्विन शनिबार १०:१७

प्रज्वल पौडेल/असोज ८, काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकार, स्रष्टा राष्ट्रका गहना भएकाले उनीहरूको योगदानको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन् । 

शनिबार काठमाडौमा आयोजित लोक तथा दोहारी गीत प्रतिष्ठानको छैटौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् । 

उपराष्ट्रपति पुनले लोक तथा दोहारी गीतबाट राष्ट्रिय एकता, संविधान कार्यान्वयन गर्नतर्फ लाग्न कलाकार आग्रह समेत गरेका छन् । कुनै वेला रोदी, चौतारी, मेला, पर्वमा गाईने लोक दोहरीले 

आज व्यवसायीकता पाउनु महत्वपूर्ण भएकाले सामाजिक, सास्कृतिक विषयबस्तुको उठान  गर्नुपर्ने धारणा राखे । 

नेपालका गाउँ सहरमा मात्र नभई विदेशका मुख्य शहरमा पनि लोक दोहरीले स्थान पाएकोमा स्मरण गराउदै उपराष्ट्रपति पुनले भने -"दोहारी गीत संगीत अन्तर्राष्ट्रियस्तरमा पुग्न सफल छ, 

व्यवसायिकता पाएको छ र केही व्यक्तिले रोजगार समेत पाएका छन् ।" 

उनले हरेक क्षेत्रमा आधुनिकता भित्रिएसँगै दोहारिमा पनि आधुनिकता भित्रनु स्वभाविक भएपनि  विकृति भित्रनु राम्रो नभएको धारणा  राखे । पुनले भने- "समाज र संस्कृति सुहाउँदो भाव 

लोकदोहरी गीत संगीतमा आउनुपर्छ ।" कार्यक्रममा लोकदोहरी गीत संगीतको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको गायक, संचारकर्मी लगाएतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने