असोज ८, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु निकट राष्ट्रिय युवा अभियान कपिलवस्तु को सचिवालय वैठक सम्पन्न भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ८, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु निकट राष्ट्रिय युवा अभियान कपिलवस्तु को सचिवालय वैठक सम्पन्न भएको छ ।"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नयाँशक्ति युवा कपिलवस्तुको संयोजकमा बन्जाडे

८ आश्विन २०७३, शनिबार १२:३७


असोज ८, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु निकट राष्ट्रिय युवा अभियान कपिलवस्तु को सचिवालय वैठक सम्पन्न भएको छ ।

जिल्ला को चारनम्बर जितपुर स्थित एक पार्टी प्यालेसमा बसेको बैठकले राष्ट्रिय युवा अभियान कपिलवस्तु संयोजकमा उमेस बन्जाडे लाई चयन गरेको छ । वैठकमा नयाँशक्ति पार्टी नेपालका अन्तरिम केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु जिल्ला संयोजक नारायण खनाल ले पार्टीको मार्गदर्शक सिद्धान्त तथा आधारतत्व हरु बारे भनाई राख्दै उँहाले कपिलवस्तुका ३ लाख युवाहरुको नेतृत्व गर्ने अवसर का साथै समृद्ध नेपाल निर्माण गर्ने चुनौती विच युवा नेतृत्व तहलाई तयार रहन आग्रह गर्नूभयो ।

त्यस्तै नयाँशक्ति पार्टी नेपाल अन्तरिम केन्द्रिय परिषद सदस्य तथा राष्ट्रिय युवा अभियान केन्द्रिय सचिवालय सदस्य जि.एस गुरुङ ले केन्द्रिय निती तथा कार्यक्रम बारे प्रशिक्षणमुलक भनाई राख्नु भएको थियो । 

वैठकले कपिलवस्तु का पाँचवटा निर्वाचन क्षेत्रमा संयोजक तोक्नु का साथै विभिन्न विभाग का संयोजकहरु समेत चयन गरेको उक्त संगठनको जिल्ला प्रचार विभाग ले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ