२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोली हुने भनिएको उपत्यका बन्द फिर्ता

२०७३, ८ आश्विन शनिबार १५:१७

असोज ८, काठमाडौं । आइतबार हुने भनिएको मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको उपत्यका बन्द फिर्ता भएको छ ।

आफ्ना कार्यकर्तालाई रिहाइको माग गर्दै बैद्य माओवादीले बन्द आहृवान गरेको थियो तर, उसका कार्यकर्ता रिहा गरिएपछी भोली हुने भनिएको बन्द फिर्ता लिईएको बैद्य माओवादीका प्रबक्ता हरिभक्त कँडेलले जानकारी दिएका हुन् ।

चन्दा लिँदै गर्दा बैद्य माओवादीका केन्द्रीय सदस्य शिवराम यादवसहितका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । यस बिषयमा बैद्य माओवादीले स्वच्छिक आर्थिक सहयोग लिँदा आफ्नो कार्यकर्ता पक्राउ परेको बिरोध गर्दै उपत्यका बन्दको आहृवान गरेको थियो । आफ्ना कार्यकर्ता छुटेपछि बन्द फिर्ता लिएको बैद्य माओवादीका प्रवक्ता कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से