वैशाख ११, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बसेको शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनका विषयमा चर्चा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु सहभागी "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ११, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बसेको शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनका विषयमा चर्चा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु सहभागी "/>
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनको चर्चा

२०८०, ११ बैशाख सोमबार ११:२०

वैशाख ११, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बसेको शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनका विषयमा चर्चा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु सहभागी भएको बैठकमा सोमबार पुराना भनिएका दललाई उपनिर्वाचनले सवक सिकाएको चर्चा गरेका हुन् ।

पुराना दलप्रति जनतामा विश्वास घट्दै गएको पुष्टी उपनिर्वाचनले देखाएको भन्दै नेताहरुले चर्चा गरेको एक नेताले बताए । ‘सबै दलहरुले उपनिर्वाचनबाट जनताले दिएको सन्देशलाई आत्मसात गर्नुपर्छ । अब परम्परागत ढंगले चलेर हुँदैन नयाँ ढंगले सोच्नुपर्ने देखियो’ शीर्ष नेताबीचको चर्चाबारे एक नेताले भने, ‘पुराना दलप्रति जनतामा त्यति विश्वास

देखिएन । अब पुराना भनिएका दलहरु सच्चिनै पर्ने देखियो ।’ जनतामा देखिएको निराशा नयाँ दलमा पोखिएको रुपमा शीर्ष नेताहरुले चर्चा गरेको ती नेताले बताए । उपनिर्वाचनमा तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने बारा २ जनमत पार्टीले अग्रता लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै