२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इम्बोस्ड नम्बरमा प्रदेशको नाम मात्र नेपालीमा राख्नु भनेको विदेशीका सामु झुक्ने चतुर्याइ हो– भीम रावल

२०८०, १५ बैशाख शुक्रबार ०७:१७

वैशाख १५, काठमाडौँ | नेकपा (एमाले)का नेता भिम रावलले सवारी साधनमा राखिने इम्बोस्ड नम्बरमा नाम मात्र नेपालीमा राख्ने सरकारको निर्णय विदेशी सामु झुक्ने चतुर्याइ भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । 

उनले अंक नेपालीमा राख्दा राष्ट्रको विशिष्ट परिचय हुन्थ्यो भन्दै त्यो नगरी प्रदेशको नाम नेपालीमा लेख्ने भन्ने कुरा विदेशीका सामु झुक्ने चतुर्याइ मात्र भएको बताएका हुन् ।

उनले भनेका छन्– सवारी साधनमा सरकारले इम्बोस्ड नम्बर अंग्रेजी र प्रदेशको नाम नेपालीमा राख्ने निर्णय गरेछ। नेपाली अंकले राष्ट्रको विशिष्ट परिचय हुन्थ्यो। अक्षर हिन्दी र नेपालीमा उस्तै हो। प्रदेशको नाम नेपालीमा लेख्ने भन्ने विदेशीका सामु झुक्ने चतु¥याइ मात्र हो। यस्को देशभक्त सबैले विरोध गरौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार