२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपनिर्वाचनले संसदीय गणितमा फरक नपार्ने भएकाले प्राथमिकतामै राखेका थिएनौं: राजेन्द्र लिङ्देन

२०८०, १५ बैशाख शुक्रबार ०८:१७

वैशाख १५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपनिर्वाचनको मत परिणामले आत्तिनुपर्ने कुनै कारण नभएको बताएका छन्। काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपनिर्वाचनको मतपरिणामका कारणले निराशा हुन नपर्ने बताए।

उनले भने, ‘हामीले प्रारम्भदेखि नै उपनिर्वाचनलाई प्राथमिकतामा राखेका थिएनौं। गएको निर्वाचनमा पनि ती निर्वाचन क्षेत्रमा हाम्रो मत राम्रो थिएन। अहिले पनि यो उपनिर्वाचनमा आउने एकदुई सीटले राष्ट्रिय राजनीतिमा कुनै फरक पर्दैन। संसदीय गणितमा फरक पार्दैन भनेर प्राथमिकतामै राखेका थिएनौं। हामीले राम्रो मत प्राप्त गर्न सकेनौँ।’

अहिलेको व्यवस्था र व्यवस्था परिवर्तन गरे भन्ने दलहरुको विकल्पको खोजीमा जनता रहेको सन्देश उपनिर्वाचनले दिएको बताए। तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनमा राप्रपाले उम्मेदवारी दिएपछि जमानत जफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार