असोज १०, काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्को महिना राष्ट्रिय भेला बोलाएको छ । 

माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्को महिना राष्ट्रिय भेला बोलाएको छ । 

माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले बोलायो कात्तिक १० गते राष्ट्रिय भेला

२०७३, १० आश्विन सोमबार ०६:५५


असोज १०, काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्को महिना राष्ट्रिय भेला बोलाएको छ । 

माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले संगठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो ।

बैठकमा पार्टी संगठनबारे गम्भीर छलफल  भएको र आन्तरिक संगठनलाई व्यवस्थित गर्न कात्तिक १० र ११ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्याय गरेको पार्टीका प्रवक्ता पम्फा भुषालले जानकारी दिईन ।

भेलामा अध्यक्ष प्रचण्डले पार्टीको नयाँ कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । राष्ट्रिय भेलामा संगठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको चुनाव लक्षित संगठनात्मक संरचना निर्माण गर्ने र स्थानीय चुनावमा सफलताका लागि कार्यविधि, संगठन र जिम्मेवारीबारे छलफल हुने माओबादीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से