Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपासँग गृहमन्त्रीको प्रतिबद्धता- योमात्रै होइन, सबै भ्रष्टाचार र कमिसनको चलखेल तोड्छौँ

२०८०, ५ जेष्ठ शुक्रबार १०:४३

जेठ ५, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तिम किनारामा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन्।

भुटानी शरणार्थी प्रकरण सम्बन्धी सङ्कल्प प्रस्तावका लागि रवि लामिछाने नेतृत्वको रास्वपाको ज्ञापनपत्र बुझ्दै उनले दोषिलाई कारवाही गर्ने बताए ।

उनले भने, ‘आफ्नो देशको नागरिकलाई अनागरिक बनाएर अर्को देशको शरणार्थी बनाएर विदेश पठाउने योजना बनाउने पैसा कमाउने धन्धा भएको छ । यो सामान्य ठगी होइन । हाम्रो देशको छविलाई कमजोर पारेको छ । अनुसन्धान जारी रहेकाले नैतिक र कानुनी रुपले सबैकुरा भन्नसक्ने स्थितीमा छैन । कोही निर्दोष पर्दैनन्, कोही दोषीलाई छाड्दैनौँ ।’

उनले प्रहरीले अनुसन्धान निष्पक्ष रुपमा गरिरहेको उल्लेख गर्दै जहाँसम्म पुगेपनि कारवाही गर्ने प्रष्ट्याए ।

उनले भने, ‘हामीसँग समय कम छ। अनुसन्धान प्रक्रियालाई २४ घण्टै अगाडि बढाउँछौं । कुनै प्रकारको राजनीतिक वा अवान्छित प्रभाव नपर्ने कानुनको आधारमा तथ्य र प्रमाणको आधारमा टुंग्याउन प्रहरीलाई निर्देशन दिइसकको छु ।’

उनले यो प्रकरणलाई टुंग्यायर यसबाहेक भ्रष्टाचार र कमिसनको चलखेललाई अन्त्य गर्न प्रतिबद्ध रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ