२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नीति तथा कार्यक्रम पुनरलेखन गरेको इतिहास छैन : सांसद परियार

२०८०, ८ जेष्ठ सोमबार ०७:४०

जेठ ८, काठमाडौँ | संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा संशोधनको माग तीव्र भइरहेका बेला सांसद जीवन परियारले भने यस्तो इतिहास नभएको बताए । सोमबार छलफलमा भाग लिएका सांसद परियारले भने, ‘सरकारको नीति तथा कार्यक्रममा छलफल भइराख्दा केहीँ पूर्ववक्ता माननीय सांसदहरुले यो काम छैन, संशोधन गर्नुपर्छ भन्नुभयो । हामीले यस्ता धेरै नीति तथा कार्यक्रमहरु हेरौं, ल्यायौं । धेरै पूर्वप्रधानमन्त्रीहरुले यस्ता नीति तथा कार्यक्रमहरु ल्याए । तर, नीति तथा कार्यक्रम संशोधन भएको कुनै इतिहास छैन ।’

८० प्रतिशत कार्यक्रम पुरानै ल्याएको आरोप लगाउनेहरुलाई सांसद परियारले २० प्रतिशत नयाँ कार्यक्रमले आर्थिक सामाजिक राजनीति र भौतिक पूर्वाधारको विकासमा काम गर्छ भने किन आपत्ति ? भनेर प्रश्न गरेका छन् ।  आइतबारदेखि जारी नीति तथा कार्यक्रम माथिको छलफलमा हिजो मात्र २० जना सांसदहरुले नीति तथा कार्यक्रम संशोधनको माग राखेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त कुनै लक्ष्य, उद्देश्य र गन्त्वय नै भएको भन्दै नीति तथा कार्यक्रमलाई आफ्नो पार्टी समर्थन नगर्ने र अरु सांसदहरुलाई समेत पास गर्न असहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु