Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सांसद झाको प्रश्न- भ्रष्टाचारबारे उठेको प्रश्नको जवाफ पाउन अनसन बस्नुपर्ने हो ?

२०८०, ९ जेष्ठ मंगलवार ०६:४७

जेठ ९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले आफूहरूले उठाएका भ्रष्टाचारको सवालमा जवाफ नदिएको भन्दै असन्तुष्टि जनाए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारबारे आफूहरूले उठाएको प्रश्नको जवाफ पाउन अनसन बस्नुपर्ने हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘भ्रष्टाचारको कुरा हामी पटक पटक उठाउँछौं । सबैभन्दा अपेक्षा राखेर सदनमा उठाउँछौं । तर, जवाफ आउँदैन सरकार पक्षले यसको जवाफ दिँदैन । मैले यो सदनमा चार पटक जानकी मन्दिरको टायल र त्यहाँ विजुली बत्तीमा भएको भ्रष्टाचारको प्रसंग उठाएँ । जवाफ मागिसकेँ। सरकारले जवाफ दिँदैन । सत्ता पक्षकै सांसद अनसनमा बस्नुपर्ने बाध्यात्मक अवस्थामा के हामीलाई पनि त्यही सन्देश दिन खोजेको हो सरकारले ?’

अनसन बसेर जवाफ पाउने भए आफूहरू तयार रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ