२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डको यो तस्बिर सेयर गर्दै बाबुराम भट्टराईले गरे आलोचना

२०८०, २० जेष्ठ शनिबार ०२:३२

जेठ २०, काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भारतको इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेको तस्वीरलाई लिएर पुर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले आलोचना गरेका छन् । यो तश्वीर सामाजिक संजालमा अरुको लागि पनि चर्चाको विषय बनेको छ ।  


प्रचण्ड सम्मिलित पुजापाठको विषयलाई लिएर आलोचना गर्नेहरु सँगै समर्थन गर्नेहरु पनि छन् । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रचण्डको यो कदमको आलोचना गर्दै प्रचण्डले पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले तश्वीर सेयर गर्दै भनेका छन् -'हामी कता जाँदै छौँ, देश कता जाँदै छ ?'  

डा भट्टराईले सेयर गरेको तश्वीरलाई लिएर भट्टराईको आलोचना धेरै भएको छ । प्रतिक्रिया लेख्दै कहिले लेखेका छन् 'बल्ल लाइनमा आए कमरेडहरु ।' 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार महाकालेश्वर मन्दिरमा बिरामी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गर्नुको साथै रुद्राक्ष र नगद दान गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने