२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमरेश सिंहको प्रश्न : पञ्चेश्वरको डीपीआर गर्न कहिले आउँछ ६ महिना ?

२०८०, २२ जेष्ठ सोमबार ०८:१९

जेठ २२, काठमाडौँ | स्वतन्त्र सांसद अमरेशकुमार सिंहले हरेक पटक प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वर आयोजनाको डीपीआर ६ महिनाभित्र हुने सहमति हुने तर त्यो ६ महिना कहिले पनि नआउने भन्दै कटाक्ष गरेका छन् ।  सन् २००८ मा माथिल्लो कर्णाली भारतलाई दिइएको बताउँदै त्यसको काम कहाँ पुग्यो भन्दै प्रश्न गरे । उनले भने– ‘काम गर्नका लागि योजनामा सम्झौता हुन्छ कि रोक्नका लागि हुन्छ ?’ 

यस्तै उनले प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको दर्शन गर्न गएको बताउँदै सो मन्दिरको दर्शन गर्न प्रधानमन्त्री प्रचण्डको रुपमा गएको कि पुष्पकमल दाहालको रुपमा गएको भन्दै प्रश्न गरे । नेपालको मन्दिर जान लाज हुने तर भारतको मन्दिरमा भने जान नहुने भन्दै सांसद सिंहले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु