२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्थमन्त्रीमाथि ओलीको व्यंग्य- अनुहार हेर्दा माया लाग्छ, भूतले खाजा खाने बेलामा पर्नुभो

२०८०, २३ जेष्ठ मंगलवार १०:५७

जेठ २३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको अनुहार हेर्दा माया लागेको टिप्पणी गरेका छन् ।

सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको छलफलमा उनले राष्ट्र, जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको प्रतिबद्धता एवम् जिम्मेवारीलाई पूरा गर्न नसक्ने बजेटलाई कसरी स्वीकार्ने भन्दै प्रश्न गरे ।

ओलीले भने, ‘हाम्रा राष्ट्रिय आकांक्षा र अन्तर्राष्ट्रिय प्रतिबद्धता यो आर्थिक वृद्धिको लक्ष्यले पूरा गर्न सक्दैन । हामी तथ्यमा आधारित भएर कुरा गर्न चाहन्छौं । राष्ट्र, जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको प्रतिबद्धता एवम् जिम्मेवारीलाई पूरा गर्न नसक्ने बजेटलाई कसरी स्वीकार्ने ? अर्थमन्त्रीज्यूको अनुहार हेर्दा माया लाग्छ । भूतले खाजा खाने बेलामा पर्नुभयो । वातावरण त्यस्तै छ । तपाईंको मन सफा होला । अघि यहाँ भन्दै हुनुहुन्थ्यो ।’

उनले सेनामा एकजना खराब वा सज्जन भए पनि काम नलाग्ने उदाहरण दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु