Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टोपबहादुरको पक्षमा यस्तो छ वरिष्ठ अधिवक्ता पन्तको बहस

२०८०, २६ जेष्ठ शुक्रबार ११:५८

जेठ २६,  काठमाडौँ |  काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनछेक बहस जारी रहेको छ । शुक्रबारको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले कानुनको अज्ञानता कसैलाई पनि क्षम्य नहुने बताए । 

उनले यो प्रकरणमा गजेन्द्र बुढाथोकीलाई नै प्रतिवादी बनाएर मुद्दा सुरु गर्नुपर्ने जिकिर गरे । शरणार्थी बनाएर विदेश जाने कुरा गैरकानुनी हो भन्नेमा विवाद नरहेको उल्लेख गर्दै शर्माले निहित राज्य सञ्चालकको स्वार्थ हुने उल्लेख गरे । 

‘निहित राजनीतिक खेलाडीहरूले टोपबहादुर रायमाझी पक्राउ परेपछि पनि जाहेरी हालेर बदनियत राखेको देखिन्छ’, उनले इजलासमा भने । 

प्रेमराज पन्थीविरुद्ध गौशाला प्रहरीमा टेकनाथ रिजालले उजुरी दिएको भएपनि प्रहरीले चासो नदिएको उनको जिकिर छ । तर, पक्राउ परेपछिको जाहेरीमा टोपबहादुरका मुद्दा कसरी अघि भन्दै उनले प्रश्न गरे । प्रहरी मुद्दा चलाउनमात्रै उद्धत रहेको भन्दै उनले प्रहरीले पब्लिसिटीको लागि प्रहरी काम गरेको तर क्राइम कट्रोलमा ध्यान नदिएको उल्लेख  गरे । उनले त्यसो हैन भने पन्थीको मुद्दा किन अघि बढेन भन्ने उनको प्रश्न थियो  । सन्देश शर्माको बयानअनुसार गजेन्द्र बुढाथोकरी र रामकुमार रेग्मीलाई प्रतिवादी बनाइनु पर्ने उनले जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ