प्रज्वल पाैडेल। असाेज १३, काठमाडौं । नेपाली युवाहरूकाे अन्तर्राष्ट्रिय सम्मेलनकाे सम्पूर्ण तयारी पुरा भएकाे राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताउनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल। असाेज १३, काठमाडौं । नेपाली युवाहरूकाे अन्तर्राष्ट्रिय सम्मेलनकाे सम्पूर्ण तयारी पुरा भएकाे राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताउनु"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवाहरूकाे अन्तर्राष्ट्रिय सम्मेलनकाे सम्पुर्ण तयारी पूरा: ढुङ्गेल

१३ आश्विन २०७३, बिहीबार १२:३१

प्रज्वल पाैडेल। असाेज १३, काठमाडौं । नेपाली युवाहरूकाे अन्तर्राष्ट्रिय सम्मेलनकाे सम्पूर्ण तयारी पुरा भएकाे राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभएकाे छ । विहिबार युवापरिषद्काे कार्यलय त्रिपुरेश्वरमा अायाेजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा यस्ताे जानकारी दिनुभएकाे हाे ।

" युवाहरूमा सामाजिक उद्धमशिलताकाे विकास : उद्धमशिलता नै देश निर्माणकाे अाधार "भन्ने मुलनाराका साथ असाेज १५ र १६ गते  हुने सम्मेलनकाे समुद्घाघाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने बताईएकाे छ । युवा सम्मेलनमा युवाकाे सहभागितामा २०२५ ले परिलक्षित गरेका मुख्य स्तम्भ तथा विप्रेषण, लगानी सुरक्षित वैदेशिक राेजगार र नेपालमा उद्घमशीलताकाे विकासमा विभिन्न विषयमा छलफल गरिने जानकारी दिनुभयाे । उहाँका अनुसार गुणस्तरीय र व्यवसायिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन,सहभागीता र नेतृत्व विकास, खेलकुद र विकास लगायतका विषयमा विषयविज्ञ सहित युवाहरूमाझमा छलफल गरिने छ ।

दुनियाँ सिद्धान्त  बनाउने र बाेल्ने तर्फ मात्र लागिरहेको बताउदै ढुङ्गेलले कामलाई परिणाममुखि बनाउने याेजनामा अाफु लागेकाे स्पष्ट पार्नुभयाे । ५ लाख भन्दा बढि युवा विदेशिएकाले विदेशिने युवाकाे दरलाई न्युनिकरण गर्दै नेपालमा नै उद्दम व्यवसायी गराउने वातावरण तयार गर्न र विदेशीयका युवाकाे रकमलाई नेपालमा कसरी सदुपयोग गर्ने भन्ने विषयमा समेत छलफल हुने बताउनुभयाे । कार्यक्रममा अायाेजक संस्था युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्, गैह्र अावाशिय नेपाली संघ, अन्तर्राष्ट्रिय सम्मन्वय परषद (NRNA) का प्रमुख तथा प्रतिनिधि,पत्रकार लगाएतकाे सहभागीता रहेकाे थियाे ।

सम्मेलनमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि ३०० जना भन्दा वढि स्वदेशि तथा विदेशमा रहेका नेपाली युवाहरूकाे सहभागिता रहने अायाेजकले जनाएको छ । स्वदेशी तथा विदेशमा बस्ने नेपाली युवाहरूको क्षेत्रगत प्रतिनिधित्व हुने गरि नेपालमा पहिलोपटक याे सम्मेलनकाे अायाेजना गर्न लागिएकाे बताईएकाे छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल