असोज १४, काठमाडौँ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले प्रधानमन्त्री प्रचण्डसँग टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको भेटेको पुष्टि गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४, काठमाडौँ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले प्रधानमन्त्री प्रचण्डसँग टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको भेटेको पुष्टि गरेका छन् ।&nb"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले दिल्लीमा फरार अभियुक्त चौधरीलाई भेटेको पुष्टि

२०७३, १४ आश्विन शुक्रबार ०७:२०

असोज १४, काठमाडौँ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले प्रधानमन्त्री प्रचण्डसँग टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको भेटेको पुष्टि गरेका छन् । 

व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद योगेन्द्र चौधरीले भने- ‘दिल्लीको ताजमान होटलमा कार्यक्रम थियो । कडा सुरक्षाका कारण कोही छिर्न पाएका थिएनन् । हलको कार्यक्रम सकिएर डिनरको बेला उनी थारु र मधेस आन्दोलन पक्षधर सांसदसँग भेट्न आएका हुन् ।’

आफूहरुलाई भेट्न आएका चौधरीले त्यहाँ प्रधानमन्त्रीलाई पनि भेटेपछि अभिवादन गरेर आफ्नो गुनासो राख्नु स्वभाविक रहेको उनले बताए । चौधरीले भने- ‘एउटा नेपाली नागरिकले आफ्नो प्रधानमन्त्रीलाई भेट्दा अभिवादन गर्न पाउँदैन ? यसलाई अनावश्यक हल्लाको विषय किन बनाइयो ?’

त्यस विषयमा प्रधानमनन्त्री र उनको दलले जवाफ नदिदै चौधरीले उक्त भेटघाटको वचाउ गरेका हुन् । ‘आफ्नो आङको भैसी नदेखेर अर्काको जुम्रा देख्ने प्रवृत्ति राम्रो होइन,’ उनले भने– ‘थरुहट आन्दोलनका एक संयोजकलाई मन्त्री वनाउन हुने, त्यही आन्दोलनको अर्को एक व्यक्तिलाई भारतमा भेट्न नहुने ?’ नियोजित रुपमा भेटेको होइन । 

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले प्रधानमन्त्री दाहालले राजकीय भ्रमणका बेला कैलाली घटनाका एक फरार अभियुक्तलाई भेटेको विषयलाई तिब्र ओलोचना गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु