असोज १४, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले भूकम्पपीडितलाई बिनासर्त तत्काल पाँच लाख दिनुपर्ने बताउनुभएको छ । 

पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले भूकम्पपीडितलाई बिनासर्त तत्काल पाँच लाख दिनुपर्ने बताउनुभएको छ । 

पा"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पपीडितलाई तत्काल पाँच लाख दिन माग

१४ आश्विन २०७३, शुक्रबार १३:३०

असोज १४, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले भूकम्पपीडितलाई बिनासर्त तत्काल पाँच लाख दिनुपर्ने बताउनुभएको छ । 

पार्टीले आज भद्रकालीमा गरेको धर्ना कार्यक्रममा संयोजक डा भट्टराईले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका २५ बुँदे सम्झौताका केही बुँदा नेपालको राष्ट्रहितमा नभएको भन्दै आपत्ति जनाएका थिए । 

धर्ना कार्यक्रममा प्रदेश सीमाङ्कन नमिलाई पञ्चायतकालीन इलाकालाई नै गाउँपालिकामा रुपान्तरण गर्ने निर्णय खारेज गरिनुपर्ने, महँगी तथा भ्रष्टाचार नियन्त्रण र दैनिक उपभोग्य सामग्रीको सुपथ मूल्य कायम गरिनुपर्ने लगायत माग गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का