२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बिना सेटिङ, मिलेमतो नभई सुन तस्करी सम्भव नै छैन: रवि लामिछाने

२०८०, ६ श्रावण शनिबार ०५:३०

साउन ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिना सेटिङ त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुनै नसक्ने बताएका छन्। सेटिङ नभई यति ठूलो परिमाणको सुन तस्करी हुन सम्भव नरहेको उनको भनाइ छ।

विराटनगरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले भने, ‘बिना सेटिङ, मिलेमतो नभई सुन तस्करी सम्भव नै छैन।’ तर उनले कुन लेबलको, कुन ढंगको तस्करी हो भन्ने विषयमा भने अनुसन्धान गर्नुपर्ने बताए।

सुन बरामद प्रकरणमा अनुसन्धान भइरहेकाले यस विषयमा थप टिप्पणी गर्न जरुरी नरहेको उनको भनाइ छ।  लामिछानेले भने ‘तस्करीका विषयमा अनुसन्धान जारी छ। एमालेले गृहमन्त्रीको राजीनामा माग्यो भन्दैमा हामीले पनि त्यसै गर्नुपर्छ भन्ने छैन। अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित होइन्,’।

अनुसन्धान नसकिँदासम्म रास्वपाले धैर्य गर्ने र वास्तविकता थाहा पाएपछि मात्र आवाज उठाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन