१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सभापति रवि लामिछानेले भने – ‘सेटिङबिना सुन तस्करी सम्भव छैन’

६ श्रावण २०८०, शनिबार ०६:५२

साउन ६, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी भएको बिषय सम्भव हुन नसक्ने बताएका छन् ।

विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले बिना सेटिङ र मिलेमतो नभएसम्म सुन तस्करी सम्भव नभएको बताए । उनले सुन तस्करीबारे गम्भीर रुपमा अनुसन्धान गर्नुपर्ने बताए । 


सभापति लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी रहेकोले यसबारे थप टिप्पणी गर्न नहुने बताए । लामिछानेले एमालेले गृहमन्त्रीको राजीनामा मागेको सम्बन्धमा बोल्दै अनुसन्धानकै क्रममा रहेको अवस्थामा राजीनामा माग्नु उचित नभएको बताए । लामिछानेले सुन तस्करी प्रकरणमा वास्तविकता थाहा पाएपछि मात्र आवाज उठाउने बताए ।

सङ्घीय संरचनाको रेट्रोफिट गर्न आवश्यक रहेको बताउँदै उनले कार्यकर्तालाई मिलाउने गरी बनाएको प्रदेश संरचना पुनर्संरचना खारेज गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए