असोज १५, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकको व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिन लागेको बताउनुभएको छ । 

एकीकृत अखिल नेपाल शि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकको व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिन लागेको बताउनुभएको छ । 

एकीकृत अखिल नेपाल शि"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्थायी शिक्षक व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिन्छ: शिक्षामन्त्री

२०७३, १५ आश्विन शनिबार १२:३६

असोज १५, काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकको व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिन लागेको बताउनुभएको छ । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दुईदिने केन्द्रीय कार्यालय सदस्यहरुको पूर्ण बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षा मन्त्रालयले यस विषयमा तयारी थालिसकेको जानकारी दिनुभयो । 

मन्त्री पौडेलले अस्थायी शिक्षकलाई अन्याय हुने प्रकारले व्यवस्थापन प्रक्रिया अघि नबढाउने बताउँदै भन्नुभयो – “अस्थायी शिक्षकलाई सुविधा विस्तार गर्न भिन्नै नीतिगत व्यवस्था गर्न लागेका छौँ ।” 

मन्त्री पौडेलले शिक्षा नियमावली अन्तिम चरणमा पुगेको भन्दै असोज मसान्तसम्म आइसक्ने बताउँदै अस्थायी शिक्षक र विद्यालय कर्मचारीका सुविधा वृद्धि र व्यवस्थापनका लागि नियमावलीमा उल्लेख गर्न मन्त्रालय गृहकार्यमा जुटेको छ भन्नुभयो । 

कार्यक्रममा सङ्गठनका अध्यक्ष भोला सापकोटाले विगतका सहमति र सम्झौताअनुरुप नै अस्थायी शिक्षकको व्यवस्थापन गर्न सङ्गठन लागिरहेको बताउनुभयो । 

सङ्गठनका महासचिव शङ्कर अधिकारीले अस्थायी शिक्षकको व्यवस्थापनका सम्बन्धमा सङ्गठनको स्पष्ट धारणा रहेको र त्यो सार्वजनिकसमेत गरिसकिएकाले अस्थायी शिक्षकको व्यवस्थापन गर्न मन्त्रालयलाई दबाब दिइने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु