काठमाडौँ, १६ असोज । वाणिज्य मन्त्री रोमी गौचन थकाली विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक जोस ग्राजिनो डा सिल्भाको निमन्त्रणामा इटालीको रोममा आगामी अक्टोबर ३ मा आयोजना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, १६ असोज । वाणिज्य मन्त्री रोमी गौचन थकाली विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक जोस ग्राजिनो डा सिल्भाको निमन्त्रणामा इटालीको रोममा आगामी अक्टोबर ३ मा आयोजना "/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाणिज्य मन्त्री गौचन रोम प्रस्थान

२०७३, १६ आश्विन आईतवार ०२:५५

काठमाडौँ, १६ असोज । वाणिज्य मन्त्री रोमी गौचन थकाली विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक जोस ग्राजिनो डा सिल्भाको निमन्त्रणामा इटालीको रोममा आगामी अक्टोबर ३ मा आयोजना हुने ‘कृषिजन्य वस्तुको बजार तथा मूल्य’ विषयक चौथो मन्त्रिस्तरीय बैठकमा भाग लिनका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्नुभयो । 

मन्त्री गौचनले उक्त कार्यक्रममा नेपाललगायत अतिकम विकसित मुलुकले खाद्य सुरक्षा सुनिश्चित गर्न भोग्नुपरेका समस्याका साथै कृषि उत्पादनको मूल्यमा भइरहेको उतारचढावबाट अथतन्त्र र व्यापारमा परिरहेको असरबारे नेपालको धारणा प्रस्तुत गर्नुहुनेछ । साथै कृषि वस्तुको व्यापारलाई प्रवद्र्धन गर्न सङ्गठनका सदस्य मुलुकहरुबीच सहयोग विस्तार गर्ने विषयमा पनि कार्यक्रममा सहभागी अन्य मन्त्री तथा उच्च पदाधिकारीहरुसँग छलफल हुने कार्यक्रम रहेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से