असोज १६, भद्रपुर  सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, भद्रपुर  सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको "/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारीले जनताको हितमा काम गर्नुपर्ने– मन्त्री बुढाथोकी

१६ आश्विन २०७३, आईतवार ०४:०६

असोज १६, भद्रपुर  सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । 

मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेड मेचीनगर–१२ झापाको १७औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

मन्त्री बुढाथोकीले सहकारीले नाफा आर्जनमा ध्यान दिनुभन्दा सहकारीमा आबद्ध सेयर सदस्यहरुको जीवनस्तर उकास्नेतर्फ केन्द्रित रहनुपर्ने भन्दै वैदेशिक रोजगारमा जाने युवालाई सहकारीमै आकर्षित गराउन सके वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमै स्थापित हुने धारणा राख्नु भयो । 

उहाँले सहकारीले आफ्ना सेयर सदस्यको विश्वास जितेर कार्यक्रमलाई विस्तार गर्नुपर्ने भन्दै संसद्मा रहेको सहकारी विधेयकलाई अझ बढी परिमार्जित गर्न लिखित सुझाव दिन आग्रह गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का