असोज १८, काठमाडौं । नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को दोस्रो बैठक आज भारतको नयाँदिल्लीमा आजदेखि सुरु हुने भएको छ ।

दुईदिन सम्म चल्ने उक्त बैठकमा नेपाल भारत शान्ति त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, काठमाडौं । नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को दोस्रो बैठक आज भारतको नयाँदिल्लीमा आजदेखि सुरु हुने भएको छ ।

दुईदिन सम्म चल्ने उक्त बैठकमा नेपाल भारत शान्ति त"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् १९५० को सन्धिका विषयमा आजदेखि भारतसँग छलफल हुँदै

१८ आश्विन २०७३, मंगलवार ०३:०१

असोज १८, काठमाडौं । नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को दोस्रो बैठक आज भारतको नयाँदिल्लीमा आजदेखि सुरु हुने भएको छ ।

दुईदिन सम्म चल्ने उक्त बैठकमा नेपाल भारत शान्ति तथा भैत्री सन्धि पुनरावलोकनलगायतका अन्य सबै सन्धिसम्झौताको संशोधन, अद्यावधिक र आवश्यक परे खारेजीलगायतका विषयमा सरकारलाई सुझाव दिने विषयमा छलफल हुनेछ । बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिका विषमा छलफल गर्ने तयारी गरिएको छ ।

नेपालबाट यस बैठकमा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री निलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य रहेका छन् । त्यस्तै भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का