असोज २०, चितवन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल बहुसांस्कृतिक तथा बहुभाषिक देश भएकाले सोही अनुसार चाडपर्व मनाउनुपर्ने बताएका छन् । 

नेकपा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २०, चितवन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल बहुसांस्कृतिक तथा बहुभाषिक देश भएकाले सोही अनुसार चाडपर्व मनाउनुपर्ने बताएका छन् । 

नेकपा "/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाडपर्व मनाउँदा राष्ट्रिय एकतालाई ध्यान दिनुपर्छ: पोखरेल

२०७३, २० आश्विन बिहीबार ०७:३२

असोज २०, चितवन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल बहुसांस्कृतिक तथा बहुभाषिक देश भएकाले सोही अनुसार चाडपर्व मनाउनुपर्ने बताएका छन् । 

नेकपा एमाले पार्टी कार्यालयले आज  आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राष्ट्रिय एकतामा खलल नपर्ने गरी चाडपर्व मनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

महासचिव पोखरेलले देशलाई विखण्डन गर्ने षडयन्त्र भने अहिले पनि जारी रहेको जिकिर गर्दै भने- “एकता भत्काउने प्रयास अझै पनि छ, राष्ट्रिय चुनौतीलाई ख्याल गर्नुपर्छ, यसमा चुक्यौँ भने चाडपर्व मनाउनुको अर्थ हुँदैन” । 

पूर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेले आर्थिक विकासपछि मात्रै देश विकास हुने भएकाले आर्थिक समृद्धितर्फ ध्यान दिनु आवश्यक भएको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु