असोज २२, चितवन । दुई हप्ताको लामो प्रयासपछी पुर्बगृहमन्त्रि माधवप्रसाद घिमिरेका भाइ मोहन घिमिरेको शव भेटिएको छ । 

चितवनको दारेचोकस्थित घोप्टभीरमा जीप दुर्घटना भई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २२, चितवन । दुई हप्ताको लामो प्रयासपछी पुर्बगृहमन्त्रि माधवप्रसाद घिमिरेका भाइ मोहन घिमिरेको शव भेटिएको छ । 

चितवनको दारेचोकस्थित घोप्टभीरमा जीप दुर्घटना भई"/>

२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुर्ब गृहमन्त्रि घिमिरेका भाई भेटिए, दुईभाई अझै बेपत्ता

२०७३, २२ आश्विन शनिबार १०:५५

असोज २२, चितवन । दुई हप्ताको लामो प्रयासपछी पुर्बगृहमन्त्रि माधवप्रसाद घिमिरेका भाइ मोहन घिमिरेको शव भेटिएको छ । 

चितवनको दारेचोकस्थित घोप्टभीरमा जीप दुर्घटना भई बेपत्ता भएका उनिसहित उनका दुईभाईको शवको खोजि कार्य अझै जारी छ । पुर्बगृहमन्त्रि घिमिरेका भाईको घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहु जिल्लाको देवघाट-४ बगई भन्ने स्थानमा आज बिहान शव भेटिएको हो ।

उनको साथमा पर्स र लाइसेन्स भेटिएकाले सनाखत गर्न सजिलो भएको हो । असोज ९ गते पूर्वमन्त्री घिमिरे सवार गाडी घोप्टेभीरबाट त्रिसुली नदीमा खस्दा घिमिरेसहित उनका दुई भाइ  बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त