सलिम अन्सारी | असोज २९, प्युठान | उपप्रधान एवम अर्थमन्त्री कृष्ण बहादुर महराले स्थानिय निकायको पुर्नसंरचना पछि मात्र तीन ओटै तहको निर्बाचन गर्ने बताउनुभएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी | असोज २९, प्युठान | उपप्रधान एवम अर्थमन्त्री कृष्ण बहादुर महराले स्थानिय निकायको पुर्नसंरचना पछि मात्र तीन ओटै तहको निर्बाचन गर्ने बताउनुभएको"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानिय तहको पुर्नसंरचना पछि निर्वाचन: महरा

२०७३, २९ आश्विन शनिबार १२:३३


सलिम अन्सारी | असोज २९, प्युठान | उपप्रधान एवम अर्थमन्त्री कृष्ण बहादुर महराले स्थानिय निकायको पुर्नसंरचना पछि मात्र तीन ओटै तहको निर्बाचन गर्ने बताउनुभएको छ ।

ऐरावती बहुउद्ध्यशीय सानाकिसान सहकारी संस्था  लिमिटेड ढुङ्गेगदी ३ बड्डाडा प्युठानको चौधौ साधारण सभालाइ सम्बोधन गर्दै मन्त्री महराले स्थानिय निकाय पुनरसंरचना र निर्बाचन सरकारको दायित्व भएको उल्लेख गर्दै अहिले सरकार स्थानिय निकाय पुनरसंरचना गर्ने काममा जुटेको बताउनुभयो।स्थानिय निकायको पुनरसंरचना गर्दा केही इलाकाहरु तलमाथी हुन सक्ने उहाको भनाइ छ। स्थानिय तहको पुर्नसंरचना एक महिना मै सक्ने कसरतमा सरकार रहेको भन्दै यस्मा सहयोग गर्न उहाले सबैलाइ आग्रह समेत गर्नुभयो। "पुर्नसंरचना पछि

स्थानिय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुन्छ ।" मन्त्री महराले भन्नुभयो । निर्वाचन पश्चात् मुलुक बिकास र समबृद्धिको बाटोमा अग्रसर हुने उहाको भनाइ छ । अर्थमन्त्री महराका साथ पुर्ब अर्थमन्त्री बर्षमान पुन अन्नत, अर्थसचिब शान्तराज सुवेदी,  माओबादी केन्द्रका केन्द्रीय सदस्य कृष्णध्वज खड्का लगायतका नेता हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु