Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वर्णिमलाई नागिनाले भनिन्– भागीभागी नहिँड्नुस्

२०८०, १ चैत्र बिहीबार ०९:४०

चैत १, काठमाडौँ | नेपाली कांग्रेसका सांसद नागिना यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेलाई भागीभागी नहिँड्न आग्रह गरेकी छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेसमा प्रधानमन्त्री बन्नका लागि समक्ष युवा भएको बताइन् । “के कांग्रेसमा त्यस्ता विद्धान र युवा साथी छैनन् ? कांग्रेसले उहाँलाई खोजी खोजी प्रधानमन्त्री बनाउँछ ?,” उनले भनिन्, “भागीभागी नहिँड्नुुस्, । कांग्रेसमा त्यस्तै टन्ने युवा छन् ।” 

उनले कांग्रेसका युवा सांसदबारे जानकारी नभएर संसद् सचिवालयले निकालेको पुस्तकमा योग्यता हेर्नु भन्दै कटाक्ष गरिन् । यादवले कांग्रेसले नै वाग्लेलाई पद, संस्कार दिए पनि टिकटका लागि पार्टी छाडेको भन्दै आक्रोश पोखिन् । “कांग्रेसले उहाँलाई बनाइदिएको हो । ठूला ठूला पद, संस्कार र शिक्षा दिएर बनाइसकेपछि उहाँ बुरुक्क उफ्रेर भाग्नुभयो,” उनले भनिन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा वाग्लेले प्रधानमन्त्री देलान् भनेर भागीभागी हिँड्नुपर्ने अवस्था आएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली