Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्लादिमिर पुटिन फेरि बने रूसको राष्ट्रपति

२०८०, ५ चैत्र सोमबार ११:३२

चैत ५, काठमाडौँ | रूसी राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुन: निर्वाचित भएका छन्।

उनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रपतीय चुनावमा निर्वाचित भएका हुन्। उनले चुनाव जित्ने पक्का नै थियो। 


निर्वाचन जितेसँगै ७१ वर्षीय उनी पाँचौं पटक राष्ट्रपति बनेका छन्। पुटिन सन् १९९९ देखि निरन्तर सत्तामा छन्। उनी रूसको इतिहासमा सबभन्दा लामो सरकार चलाउने नेता समेत बनेका छन्। 

पुटिन सन् १९९९ देखि २००० सम्म प्रधानमन्त्री भएका थिए। राष्ट्रपतिको रूपमा उनको पहिलो कार्यकाल सन् २००० देखि २००४ सम्म र सन् २००४ देखि २००८ सम्म दोस्रो कार्यकाल थियो।

सन् २००८ देखि २०१२ सम्म उनी दोस्रो पटक प्रधानमन्त्री भएका थिए। सन् २०१२ मा पुन: उनी २०१८ सम्म तेस्रो कार्यकालका लागि राष्ट्रपति भएका थिए।

सन् २०१८ देखि २०२४ सम्म चौथो कार्यकालका लागि राष्ट्रपति भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली