Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाममा ६ पालिकामध्ये ४ वटाको मत गणना सकियो, अब कति बाँकि?

२०८१, १७ बैशाख सोमबार ०९:१३

बैशाख १७, काठमाडौँ | इलाम क्षेत्र नं २ का ६ पालिकामध्ये ४ वटाको मत गणना सकिएको छ । ४२ वडामध्ये अहिलेसम्म चार पालिकाका २२ वटाको गणना सकिएको हो ।

इलाममा अहिलेसम्म ३२ हजार ६३८ मत गणना भएको छ । जसमा ४४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाममा प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो ।


इलाममा अब २० वटा वडाको ३६ हजार ६४९ मत गन्न बाँकी रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

इलाममा फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माई नगरपालिकाका २२ वटा वडाको मत गणना सकिएको छ । अब देउमाई नगरपालिकाका ९ र इलाम नगरपालिकाका ११ वटा वडाको मत गणना बाँकी छ ।

अहिले देउमाई नगरपालिका वडा नम्बर १ र २ को गणना गर्ने तयारी भइरहेको छ । ३ वटा टोलीबाट मतगणना जारी रहेको इलामका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ