११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्रिपरिषद्‍ बैठकमा स्वीकृत भइसकेको सिंगापुर भ्रमणमा बालेन नजाने

१८ जेष्ठ २०८१, शुक्रबार १२:३३

जेठ १८, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंगापुर भ्रमण स्थगित गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकले भ्रमणको लागि स्वीकृती दिइसकेपछि बालेनले भ्रमण रद्द गरेका हुन् ।

२० देखि २२ जेठसम्म सिंगापुरमा हुन लागेको नवौं वर्ल्ड सिटी समिटमा भाग लिनका लागि बालेनले मन्त्रिपरिषद्को स्वीकृति माग गरेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले उनको भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

तर मेयर बालेनले भने नजाने निर्णय लिएका छन् । ‘बजेट आउने बेला भयो, अहिले कार्यव्यस्तताले भिजिट क्यान्सिल गरेका हौं । यो पटक सिटी समिटमा महानगरबाट कोही पनि जाँदैनन्,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह