११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोरिया भ्रमण छोट्याएर स्वदेश फर्किँदै खेलकुदमन्त्री विराजभक्त

१८ असार २०८१, मंगलवार ०८:०८

असार १८, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ वैदेशिक भ्रमण छोट्याउँदै बुधबार नेपाल फर्कने भएका छन् । फरक राजनीतिक घटनाक्रम विकसित भएपछि उनी नेपाल फर्किन लागेका हुन् ।


विराज शुक्रबार कोरियाका संस्कृति, पर्यटन तथा खेलकुदमन्त्रीको निमन्त्रणामा एक हप्ताका लागि दक्षिण कोरिया भ्रमणमा गएका थिए । नेकपा माओवादीको नेतृत्वमा उनको पार्टी राष्ट्रिय स्वतन्त्रता पार्टी सरकारमा सहभागी थियो । मंगलबार बिहान बसेको पार्टीको बैठकले नयाँ सरकारमा सहभागी नहुने तर तत्काल राजीनामा नदिने निर्णय लिएको छ ।

सोमबार मध्यरातमा संसदका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकार चलाउने समझदारी गरेका छन् । २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उनीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु