१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले सांसदको टिप्पणी– जीबी राईको फोहोरमा उम्रेको च्याउले डुब्न लागेको डुंगा थाम्न सक्दैन

२५ असार २०८१, मंगलवार ०९:२५

असार २५, काठमाडौं । नेकपा एमालेका सांसद दयालबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीमा फरार रहेका जीबी राईको फोहोरमा उम्रेको च्याउको संज्ञा दिएका छन् ।

यस्तै उनले नेकपा एसलाई एमालेबाट झरेको पातको संज्ञा दिए ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद शाहीले एमालेबाट झरेको पात र फोहोरमा उम्रिएको च्याउले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को डुब्न थालेको डुंगा बचाउन नसक्ने बताएका हुन् ।

‘तपाईंको डुब्न लागेको जहाज एमालेबाट झरेका पात र जीबीको फोहोरमा उम्रेका च्याउले गर्न सक्दैनन् । झार-पात र च्याउले देश थाम्न सक्दैनन्,’ शाहीले भने ।

उनले प्रचण्डको कार्यशैली जंगली ब्वाँसोको जस्तो भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु