२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवाले भने- बालेन ‘अराजनीतिक’ भए

१९ भाद्र २०८१, बुधबार ०७:१२

भदौ १९, काठमाडौँ | पूर्वप्रधानमन्त्री एवम् प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अराजनीतिक भएको टिप्पणी गरेका छन् ।

मङ्गलबार बिहान आफूलाई भेट्न बूढानीलकण्ठ आउने नेकपा (एमाले) का नेताहरूसँग कुराकानी गर्दै देउवाले मेयर बालेनप्रति यस्तो टिप्पणी गरेका हुन् ।


एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतका नेताहरूसँग देउवाले बालेन अराजनीतिक भएको बताएका हुन् । “देउवालाई उद्धृत गर्दै निरौलाले भने, “अराजनीतिक मान्छेहरूले भीड उक्साउँछन् तर, जिम्मेवार दलहरूले त्यसलाई रोक्नुपर्छ ।”

देउवाले गत सोमबार टुँडिखेलमा गौरापर्वको अवसरमा आयोजित कार्यक्रममा भएको नाराबाजी नियोजित रूपमा गराइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का