मङ्सिर ७, गौशाला । शान्तिमन्त्री सीतादेवी यादवले संविधान संशोधनकै लागि वर्तमान सरकार गठन भएको बताएकी छिन । 

स्थानीय शान्ति समिति महोत्तरीले आज जले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, गौशाला । शान्तिमन्त्री सीतादेवी यादवले संविधान संशोधनकै लागि वर्तमान सरकार गठन भएको बताएकी छिन । 

स्थानीय शान्ति समिति महोत्तरीले आज जले"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संविधान संशोधनकै लागि वर्तमान सरकार गठन’

२०७३, ७ मंसिर मंगलवार १२:००

मङ्सिर ७, गौशाला । शान्तिमन्त्री सीतादेवी यादवले संविधान संशोधनकै लागि वर्तमान सरकार गठन भएको बताएकी छिन । 

स्थानीय शान्ति समिति महोत्तरीले आज जलेश्वरमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले नेपाली काँगे्रस संविधान संशोधन गरी देशमा व्याप्त अशान्ति समाप्त गर्ने उद्देश्य बोकेर सरकारमा गएको बताइन । 

उनले मधेसी, आदिवासी, जनजातिलगायत संविधानप्रति असन्तुष्ट पक्षका मागमा प्रमुख प्रतिपक्षी नेकपाएमाले सहित अन्य दलसँग लगभग कुरा मिलिसकेकाले चाँडै संविधान संशोधन हुने विश्वास व्यक्त गरिन् । 

एक अर्को प्रसङ्गमा मन्त्री यादवले देशमा पुरानै संरचनामा स्थानीय चुनाव हुनुपर्ने बताएकी छिन । उनले देशमा रहेका पुराना संरचना बिग्रेभत्केका कारण अहिले नयाँ ढङ्गले चुनाव गराउँदा विभिन्न समस्या आउनसक्ने बताउँदै पुरानै संरचनामा चुनाव गराउँदा सबैका लागि सहज हुने दाबिसमेत  गरिन्  । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो