२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व उपप्रधानमन्त्री केसी गुडिरहेको माइक्रोबाट खसे, केएमसीमा उपचार हुँदै

८ मंसिर २०७३, बुधबार ११:२२

मङ्सिर ८, काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी गुडिरहेको माइक्रो बसबाट लडेर घाइते भएका छन् ।

उनको टाउको र ढाडमा चोट लागेको छ । अहिले उनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बुधबार उनि कपनस्थित पार्टी कार्यालय जाने क्रममा अचानक गुडिरहेको माइक्रोबाट लडेका हुन् । केसी माइक्रो बसको ढोका छेउको सिटमा बसेका थिए । घुम्तीमा अचानक लडेको बताइएको छ ।

काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका अध्यक्ष केसीको अवस्था सामान्य रहेको र डाक्टरले भोलिसम्म अस्पताल बस्न सुझाव दिएका छन ।

सरकारी पद धारण गरिसकेका राजनीतिक दलका नेताहरु सेवा-सुविधा-गाडी लिन तछाड मछाड गरिरहेका बेला ओली सरकारमा उपप्रधानमन्त्री रहेका केसी सरकारी सुविधा त्यागेर सार्वजनिक यातायात प्रयोग गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ