मंसिर ९, काठमाडौं । गृह मन्त्रालयले २५ जना प्रमुख जिल्ला अधिकारीहरुलाई सरुवा गरेको छ । तर मन्त्रालयले गरेको उक्त काज सरुवाको निर्णय नियम विपरित भएको बुझिएको छ&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ९, काठमाडौं । गृह मन्त्रालयले २५ जना प्रमुख जिल्ला अधिकारीहरुलाई सरुवा गरेको छ । तर मन्त्रालयले गरेको उक्त काज सरुवाको निर्णय नियम विपरित भएको बुझिएको छ&nb"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालयद्वारा २५ सिडिओको सरुवा (को कहाँ परे ?)

९ मंसिर २०७३, बिहीबार ०७:४५

मंसिर ९, काठमाडौं । गृह मन्त्रालयले २५ जना प्रमुख जिल्ला अधिकारीहरुलाई सरुवा गरेको छ । तर मन्त्रालयले गरेको उक्त काज सरुवाको निर्णय नियम विपरित भएको बुझिएको छ 

मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई समेत जानकारी नगराई काज सरुवा गरेको बताइएको छ । नियमअनुसार कर्मचारीहरुको सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ तर सामान्य प्रसासनले भने गृह मन्त्रालयले उक्त निर्णय बारे थाहा नदिएको बताएको छ ।


को कहाँ परे ?

जिल्ला – नाम 

झापा – उत्तरकुमार खत्री 

सुनसरी – लोकनाथ पौडेल 

मोरङ- यज्ञराज कोइराला 

नवलपरासी – उदयबहादुर राना 

गुल्मी – कृष्ण ढुंगाना 

बारा – बिजय मानन्धर 

सिरहा – श्रीकृष्ण श्रेष्ठ 

धादिङ – उमेश ढकाल 

चितवन – नारायण भट्टलाई  

गोरखा – उद्धवबहादुर थापा 

मकवानपुर – नारायणप्रसाद दवाडी 

कपिलवस्तु – विष्णु ढकाल 

रुपन्देही – विनोद प्रकाश सिंह 

डोटी -गोकर्ण शर्मा 

सिन्धुपाल्चोक – अन्तरबहादुर सिलवाल 

सुर्खेत – महादेव पन्तलाई  

सर्लाही- प्रदिपराज कँणेल

काभ्रेपलाञ्चोक – शिव सिंखडा

गृह मन्त्रालयले २५ जनाको सरुवा गरेको मध्ये ७ जना वरिष्ठ उपसचिव रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ