मंसिर १५, डोटी । जिल्ला नेतृत्वको बिषयलाइ लिएर एकिकृत नेकपा माओबादी केन्द्र डोटी कार्य समिति भित्र बिबाद चुलिएको छ । एकता पछि बनेको एकिकृत नेकपा माओबादि केन्द्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १५, डोटी । जिल्ला नेतृत्वको बिषयलाइ लिएर एकिकृत नेकपा माओबादी केन्द्र डोटी कार्य समिति भित्र बिबाद चुलिएको छ । एकता पछि बनेको एकिकृत नेकपा माओबादि केन्द्र "/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

माओबादी केन्द्र डोटीमा बिबाद चुलीयो

२०७३, १५ मंसिर बुधबार ११:०७

मंसिर १५, डोटी । जिल्ला नेतृत्वको बिषयलाइ लिएर एकिकृत नेकपा माओबादी केन्द्र डोटी कार्य समिति भित्र बिबाद चुलिएको छ । एकता पछि बनेको एकिकृत नेकपा माओबादि केन्द्र पार्टिको कार्य समिति भित्र रहेको चरम बिवाद अहिले बाहिर आएको हो । 

एकता पछि एकिकृत नेकपा माओबादि केन्दले्र जिल्ला सम्मेलन आयोजक समिति लोकतान्त्रिक तरीकाले गठन नभएको पहिलाको  समितिलाइ नमान्ने भन्दै भरत बोहरा योगेन्द्र लगायतका जिल्ला नेताहरुले जिल्ला सम्मेलनको समानान्तर आयोजक समिति गठन गरेका छन । 

उनिहरुले जंग बहादुर बिक नेतृत्वको जिल्ला सम्मेलन आयोजक समिति लोकतान्त्रिक तरीकाले गठन नभएको भन्दै बोहोराको संयोजकत्वमा २११ जनाको जिल्ला सम्मेलनको समानान्तर आयोजक समिति गठन गरेका हुन । उनिहरुले मंगलबार सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफुहरुले उठाएका मागका बारेमा पार्टिको प्रदेस कमिटि तथा केन्द्रले ब्यवास्था गरेको भन्दै त्यसको बिरोध स्वरुप समिति गठन गरेको बताएका छन् । 

यस अघि ७ जनाको समुहले मात्र तोकेको संयोजकको बिरोध गर्दा पनि आफुहरुको माग सम्बोधन नभएकोले आफ्नो नेतृत्वमा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको नयाँ गठन गरेका समितिका संयोजक  बोहोरो पत्रकार सम्मेलनमा जानकारी दिए । अहिले समितिमा बहुमत जिल्ला सदस्य भएकाले आफ्नो समिति पार्टिको जिल्ला सम्मेलनको आधिकारीक आयोजक समिति भएको बताए । 

यस अघि तोकिएका २११ जना जिल्ला सम्मेलन आयोजक समितिका सबै सदस्यहरु पनि आफुसंग भएको उनको भनाई छ । 

यस बिषयमा पार्टिका जिल्ला सम्मेलन आयोजक समितिका संयोजक जंगबहादुर बिकले सोध्दा उनले ,‘भने आफ्नो बिरुद्धमा समितिका समानान्तर समित गठन गरेको बारेमा आफुलाइ कुनै जानकारी नभएको बताए ।’ 

गएको श्राबण १९ गते भएको पार्टिको जिल्ला सम्मेलनले आफुलाइ पार्टि अधिबेसनको आयोजक समितिको संयोजक तोकेकाले आफु नै अहिले माओबादि पार्टिको संयोजक रहेको उनको दावि छ । केन्द्रमा देखिएको विबाद जिल्ला तहमा पसे पछि केही कार्यकर्ताहरु चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?