मङ्सिर १९, काठमाडौँ । नेकपा एमालेका उप–महासचिव विष्णु प्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, काठमाडौँ । नेकपा एमालेका उप–महासचिव विष्णु प्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संशोधन प्रस्ताव असफल बनाउँन जस्तो सुकै कदम उठाउँन तयार छौँ’

१९ मंसिर २०७३, आईतवार ०९:३६

मङ्सिर १९, काठमाडौँ । नेकपा एमालेका उप–महासचिव विष्णु प्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता पौडेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदाको दिनमा सफत खाएको कुरालाई बिर्सेको आरोप लगाउँदै भने,‘उहाँले भन्नु भएको थियो, म संविधानको कार्यन्वयन र रक्षा गर्छु तर प्रधानमन्त्री बनेको पछिल्ले दिन देखि संविधान संशोधन गर्न तर्फ अग्रसर हुनुभयो, सात दशक देखिको नेपाली जनताको चाहाना, भावना र अथक प्रयासले ल्याएको संविधानलाई धरापमा पार्न खोज्नु कसैको लागि राम्रो हुँदैन, प्रधानमन्त्री प्रचण्डले आफै यो प्रस्ताव ल्याएका छन्, जनताले उहालाई कदापि माफ दिने छैनन्, यो प्रस्ताव मतदानमा लिएर गएको खण्डमा प्रस्ताप असफल हुने देश मुडभेटमा जान्छ ।’

नेता पौडेलले अघि थपे,‘अधिकाशं सांशदहरूको असमतिका बिचमा सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउनु भनेको असफल सावित हुनु हो, संविधानको कार्यन्वयन नै अहिलेको मुख्य आवश्यकता हो, वुटवलमा पाँच नं. प्रदेशलाई अखण्ड राख्नुको लागि लाखौ मानिस सडकमा आएका छन्, यदि सरकार जनताको हो भने समयमै संविधान प्रस्ताव फिर्ता लिएर देशमा उत्पन्न स्तिथिको अन्त्य गर्न तर्फ लागोस्, पाँच नं. प्रदेशका जनताको भावनालाई लत्याएर यो प्रस्ताव अघि बढाईयो भने एमालले संसदमा कडा प्रतिवाद गर्नेछ, यो प्रस्ताव पारित हुन नदिनको लागि एमाले जुनसुकै कदम चाल्न तयार छ ।’

पौडेले भने,‘ संविधान संशोधन अहिले आवश्यक छैन् कार्यन्वमा जानुको विकल्प छैन् एमाले चुनावको लागि तयार छ, सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरोस्, २०७४ माघ ७ गते भित्र तिन तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक जटिलतालाई सरकार र राजनीतिक दलहरूले मध्यनजर गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ